मिति २०८३/०५/१४ गतेको निर्णयानुसार सरुवा भएका वन सहायक तथा सहायक वन अधिकृतहरूको विवरण

प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा २६ को उपदफा (१) को खण्ड (घ) बमोजिम यस मन्त्रालयको मिति २०८३/०५/१४ गतेको निर्णयानुसार (प्रदेश सचिवस्तर) सरुवा भएका वन सहायक तथा सहायक वन अधिकृतहरूको विवरण।