राय सुझावको लागि ७ दिने सूचना प्रकाशन गरिएको सम्बन्धमा
उपरोक्त सम्बन्धमा यस मन्त्रालयको पहलमा तयार भएको कोशी प्रदेशको जलवायू परिवर्तन रणनीति तथा कार्ययोजनाको मस्यौदा अध्ययन गरी ७ दिनभित्र राय सुझाव पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।