logo/WhatsApp Image 2025-04-13 at 5.19.49PM_bcuwetf.jpeg

महत्त्वपूर्ण सूचना

logo/WhatsApp Image 2025-04-13 at 5.19.49PM_bcuwetf.jpeg

वि.सं:

नेपाल संवत: ११४६ थिंलाथ्व त्रयोदशी - १३

राय सुझावका लागि वन संवर्द्वन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यविधि निर्देशिका, २०८२ को मस्यौदा प्रकाशन गरिएको।

वन संवर्द्वन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यविधि निर्देशिका, २०८२ को मस्यौदामा राय सुझाव भए मन्त्रालयको e-mail ठेगानामा १० दिन भित्रमा राय सुझाव उपलब्ध गराउनु हुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ । 


moitfepradesh1@gmail.com