मिलेर फालौं भ्रष्टाचारको जालोः सुशासन प्रबर्द्धनमा गरौं हातेमालो

5 February, 2023

"मिलेर फालौं भ्रष्टाचारको जालोः सुशासन प्रबर्द्धनमा गरौं हातेमालो"

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको (मिति 2079।10।28 गते) उपलक्ष्यमा सुशासन प्रतिको ऐक्यवद्धता र भ्रष्टाचारप्रतिको खबरदारीको लागि सम्पूर्ण महानुभावहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा गर्दछौं । 

भ्रष्टाचारजन्य क्रियाकलाप भएको जानकारी भएमा तपसिल बमोजिमको माध्यमबाट आयोगमा उजुरी गरिदिनुहुन समेत अनुरोध गर्दछौं ।

 

गुनासो/उजुरी गर्ने माध्यमहरु

1.  आयोगको वेबसाईटः www.ciaa.gov.np

2.  हटलाइन नम्बरः 107

3.  टोल फ्रि नम्बरः 1660-01-22233

4.  ईमेलः ujuri@ciaa.gov.np

5.  भाइवरः 9863333111 (उजुरी SMS गरेर)

6.  फेसबुकः /NepalCIAA

7.  ट्विटरः @ciaa_nepal

8.   हुलाक मार्फत वा आयोगमा आफै उपस्थित भएर

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.